Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Assalamualaikum, jika postingan blog kamu mengalami error, pastikan postingan kamu lebih dari 10 postingan, atau atur di menu widget breaking news Subscribe

फेसबुकमा यस्तो भिडियो हेर्दा अकाउन्ट ह्याक हुन्छ ? कसरी हुन्छ ? र कसरी जोगिने ?





 फेसबुकमा यस्तो भिडियो हेर्दा अकाउन्ट ह्याक हुन्छ ? कसरी हुन्छ ? र कसरी जोगिने ?


फेसबुकको सुरक्षा निति कतिको राम्रो छ ?

अहिलेको समय नेपालमा फेसबुक चलाउने मात्रा अधिकतम रूपले बढेको छ । र फेसबुक इन्टरनेट बिना चल्न सक्दैन । र फेसबुक मा पनि अकाउन्ट ह्याक गर्ने थुप्रै बाटोहरु छन् । हुन त ! फेसबुकले सबै ग्राहकहरुलाई राम्रो सुरक्षा प्रदान गर्न विदेशका TOP ह्याकरहरुलाई उसले राखेको छ । फेसबुक ग्राहकको खातालाई सुरक्षाका निम्ति दिनहुँ लगभग लाखौं डलर खर्च गर्नुपर्छ । तर फेसबुकले उसको निति नियम बाहेकका काम गदैँन । त्यसकारण ग्राहकले जस्तो सुकै राम्रो नराम्रो भिडियो, अडियो र फोटो आदि म्यासेजमा पठाउन सक्छ । तरपनि कुनै पान साईसको लिङ्क म्यासेजमा निश्चित समयभन्दा बढि पठाउन मिल्दैन । र फेसबुकले सुरक्षाको निम्ति कुनै पनि ग्राहकको अकाउन्ट सेटिङ्ग परिवर्तन गर्ना साथ पासवर्ड माग्छ । तर भिडियो वा अन्य विषय वस्तु हेर्नको लागि भने पासवर्ड माग्दैन । हाम्रो नेपालमा केहि समय अगाडी मात्र कुनै नाम दिएर " ,यो तिमी हैनौ" भन्ने भिडियो आएको थियो । यो भिडियो चलाउन ईमेल तथा पासवर्ड वा अन्य व्यक्तिगत जानकारी माग्दछ । र यसबाट उनीहरुको यात एउटा स्क्रिप्ट हुन्छ या त उनीहरूले नै Access गरेर उक्त खताका साथीहरू सम्पूर्णलाई त्यहि भिडियो forward गरिन्छ र यस बाट उसले अरु खाता ह्याक गर्दछ । र अरु डाटा संकलन गर्दछ । यी बाहेक अन्य थुप्रै ह्याक गर्ने तरिका छन् जुन फेसबुकले सकेसम्म सुरक्षा दिन्छ । र नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयले पनि यस्ता सामग्री बाट टाढा रहन बारम्बार टि.भी, रेडियो, समाचार तथा अन्य चिजबाट प्रसारण गरिरहेको छ ।


कसरी चिन्ने यो ह्याक हुन सक्ने सामाग्रीहरुलाई ?

फेसबुकले सेटिङ्गमा नाम, थर, ठेगाना, फोन नम्बर, ईमेल, Privacy वा अन्य चिजमा परिवर्तन तथा Add, remove आदि गर्दा खेरी मात्र पासवर्ड माग्छ । ताकि त्यो तपाईँ कै अकान्ट हो भनेर verification को माग्छ । तर यदि केही एप ( जस्तै : फेस एप, हस्तरेखा वर्णन एप ) आदिले माग्दछ भने उनीहरुको policy, terms and conditions अवश्य पढ्नुहोस् । र त्यस्तो नाम तोकेर " यो तिमी हैनौ " भन्ने भिडियोलाई नछुनुहोस र आफ्नो व्यक्तिगत जानकारी पनि नदिनुहोस् ।


पासवर्ड नै दिँदा पनि ह्याक भएको छैन त मेरो खाता ?

जसले ( फेसबुकबाहेक ) ग्राहकको डाटा पाउछ । त्यो सबैभन्दा पहिला सर्भरमा पुगेर डाटाबेसमा एउटा फाइलको रूपमा रहन्छ | जसलाई ह्याकरले सजिलै निकाल्छन् र Access गर्छन् । त्यो क्रममा कतिपय खाताहरू इन्टरनेट तथा अन्य भौतिक आदि कारणले स्क्रिप्ट राम्रोसँग प्रयोग हुदैँन । त्यसकारण कुनै कुनै ह्याक हुदैँन । तर अन्य कारण पनि हुन सक्छ ।



कसरी फेसबुक अकान्ट सुरक्षित राख्ने ?

खर्वप्रथम OTP राख्नुहोस । जसले गर्दा कुनै पनि नया device तथा अन्य डिभाइस बाट पासवर्ड थाहा भएपनि अरुले तपाइँ फोन नम्बर बिना Access गर्न पाउदैन । र सिमकार्ड भने जहिल्यै पनि तपाई सँगै हुनुपर्दछ यदि परिवर्तन गर्नुभएमा फेसबुकमा पनि परिवर्तन गर्नुपर्दछ किनभने जब-जब तपाइँ अन्य डिभाइसमा लगइन गर्नुहुन्छ । तब-तब ६ अंकको कोड आउँछ र त्यो हाले पछि मात्रै लगइन भइन्छ ।

फोन नम्बर सँग सँगै आफ्नो ईमेल पनि फेसबुकमा राख्नुहोस । र ईमेल पनि सुरक्षित राखनुहोस् ।

पब्लिक ठाउँमा फ्रि वाई-फाई चलाउदै हुनुहुन्छ भने एउटा राम्रो VPN प्रयोग गर्नुहोस् ।

फेसबुकका अन्य सुरक्षा सम्बन्धी कुराहरु जस्तै : Face Recognition ( अनुहार पहिचान ) आदि तपाईँको मोबाइलले सपोर्ट गर्दछ भने यस्ता कुरा प्रयोग गर्नुहोस ।


यदि काहिँ नवुझेको , mistakes तथा यस सम्बन्धी जानकारी भएका कमेन्ट गरेर भन्नुहोला ।

Laxman Nepal is a multi-talented individual with expertise in computer teaching, blogging, video editing, and more. With years of experience in his field, Laxman has established himself as a reliable…

Post a Comment

Pergunakanlah kecerdasan anda saat berkomentar, dan tinggalkan komentar sesuai topik tulisan, menuliskan merek template selain merek template yang kami posting akan langsung kami hapus atau kami anggap sebagai spam
Masukkan URL Gambar atau URL Video YouTube atau Potongan Kode , atau Quote , lalu klik tombol yang kamu inginkan untuk di-parse. Salin hasil parse lalu paste ke kolom komentar.


image video quote pre code